0
(0)

हालै सार्वजनिक भएको “इस” बोलको गीतमा अहिलेका चर्चित कलाकारहरु पल शाह, माँग्ने बुढ़ा ( केदार प्रशाद घिमिरे), गीता ढुंगाना, दीपाश्री निरौला, निर्मल शर्मा लगायतको अभिनय सहित चर्चामा आएको छ। गीतमा डान्स र कमेडी दुवै देखाईएको छ।

आमा अग्नि कुमारी मिडियामा सार्वजनिक भएको यो गीतमा अहिलेका चर्चित गायक सम्राट चौलागाई र गायिका रचना रिमालको स्वर रहेको छ भने शब्द र संगीत गायक सम्राटकै रहेको छ।

यूटूबमा एकै दिनमा तीन लाख नजिक पुगेको यो गीतको भिंडियों निर्देशन राजीव समरले गरेका छन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.