5
(1)

चर्चित नायक मोडल पल शाह र छोकिला शेर्पा अभिनित “मैसाब” बोलको गीत अहिले चर्चामा आएको छ। सत्य स्वरूपको स्वर संगीतमा आएको यो गीत दोश्रो दिनमा तीन लाख यूटूब भ्यूज कटेको छ। अमृत खतिवडा र सत्य स्वरूपकै रचना रहेको यो गीत को भिंडियोंको निर्देशन कविराज गहतराजले गरेका छन।

पल शाहको दोहोरो भूमिकामा देखीएको यो गीतमा दीपकराज सुनारको कोरियोग्राफ़ी उत्कृष्ट छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.