5
(1)

माघ महीनाको तेस्रो साता २० गतेबाट प्रदर्शनमा आउने चलचित्र “ह्यारीकी प्यारी” को “धरहरा” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। मीना पोखरेल निरौला र सपन कुमार राईको स्वर रहेको यो गीत शिखर सन्तोषको संगीत र डा. भोला रिजालको रचना रहेको छ।

जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी लगायत अभिनित चलचित्र “ह्यारीकी प्यारी” मा चर्चित अभिनेत्री रेखा थापाको“धरहरा” गीतमा नृत्य रहेको छ।

डा. भोला रिजालको निर्माणमा बनेको यो चलचित्रमा उनका सुपुत्र डा. कपिल रिजालले निर्देशन गरेका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.