5
(1)

यसै साता सार्वजनिक भएको सुनील गिरीको “जुम्ला” बोलको गीत यूटूबमा एघार लाख माथि हेरीएर चर्चामा रहेको छ।

अमन नीलसागर र सुनील गिरीको शब्द रहेको यो गीतमा कर्णाली प्रदेश, सुदुर पश्चिमको संस्कार र बोलिने खस भाषालाई प्रस्तुत गरिएको बताईएको छ। टिक टकमा चर्चित मिस पबी र रोशन केसी अभिनीत यो गीतको छायांकन जुम्ला लगायत क्षेत्रमा गरीएको हो भने यो गीतको निर्देशक शिशिर खाती हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.