5
(1)

“आगो पिएर बाच्ने” बोलको गीतमा फेरि स्वर दिएका छन नेपाली मूलका इण्डियन आइडल विजेता प्रशान्त तामाङले।

नारायण रायमाझीको संगीत र जीवनाथ धमलाको रचना रहेको यो गीतको पहिलो पटक लक्ष्मी सिर्जन बजगाईको स्वरमा आएको थियो।

रिमा फ़िल्मसले निर्माणमा आज सार्वजनिक यो गीत यूटूबमा दुई लाख पटक हेरीएर चर्चामा आएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.