प्रवीणको पछिल्लो गीत “उनको प्रीति” निकै मन पराईएको थियो जुन सार्वजनिक भएको २ हप्तामा ३० लाख पटक यूटूबमा हेरिएको छ।
5
(1)

प्रवीण बेडवाल र समीक्षा अधिकारीको स्वरमा सार्वजनिक भएको गीत तेश्रो दिन सम्ममा सात लाखपटक यूटूबमा हेरेर चर्चामा छ।

“नबोली नबोली” बोलको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ। सुधीर श्रेष्ठ, गरिमा शर्मा लगायतको अभिनय रहेको यो गीतको म्यूज़िक भिंडियोंको विधान कार्कीले निर्देशन गरेका छन।

प्रवीणको पछिल्लो गीत “उनको प्रीति” निकै मन पराईएको थियो जुन सार्वजनिक भएको २ हप्तामा ३० लाख पटक यूटूबमा हेरिएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.