5
(1)

भर्खरै देहावसान हुनु भएका राष्ट्रकवि माधव प्रसाद घिमिरेको रचनामा आएको गीत यो साता चर्चामा छ।

“उनको प्रीति” बोलको गीतको कभर भर्सन निकै मन पराईएको छ।

सो गीत पुनः अहिले नेपाल आइडलमा दोश्रो भएका गायक प्रवीण बेडवाल र आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालले स्वर दिएर गाउदा एकदमै चर्चामा आयो।

नारायण रायमाझीको संगीत रहेको यो गीत एक साता नपुगी १४ लाख यूटूब भ्यूज भएको छ। यस्तै टिक टकमा समेत यो गीतको भिंडियोंहरु भाईरल भईरहेको छ।

यसअघि यो गीत जगदीश समाल र सपना श्रीको स्वर मा आएको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.