5
(1)

एक सय एक बर्षको उमेरमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलवार साँझ देहाबसान भएको छ । बिभिन्न पुस्तक रचनाहरु मार्फ़त नेपाली मन मुटु जोड़ने अनवरत कोशिश गर्दै आउनु भएका राष्ट्रकविले विश्राम लिनुभयों ।

“नेपाली हामी रहुला कहा नेपाल नै नरहे” बोलको गीतका रचयिता राष्ट्रकविको इहलीला समाप्ति हुने समय राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक भएको नमीठो ख़बर बाहिरिएको छ। अत राष्ट्रकबि प्रति सच्चा श्रदान्जली नेपाल र नेपाली बिचको एकता र राष्ट्रप्रेम नै हो ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.