5
(1)

आगामी जेठ १० गतेबाट प्रदर्शनको तैयारीमा रहेको चलचित्र “पुजार सार्की” को प्रकाश सपूत शान्ति श्री परियारको स्वर रहेको “दर्शन गरे” गीत अहिले चर्चामा रहेको छ। नायकत्रय प्रदीप खड़का, आर्यन सिग्देल र पल शाह अभिनित यो चलचित्रमा अन्जना बराइली, परीक्षा लिम्बू लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ। दिनेश राउतको निर्देशनमा रहेको चलचित्रले जातीय विभेदको विषय उठाएको बताईएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply