5
(1)

चलचित्र “फूलबारी” को गीत “माया रैछ र” यो साता चर्चामा रहेको छ। गीतको रचना, संगीत काली प्रसाद वास्कोटाको रहेको छ भने स्वर काली प्रसाद र सदीक्षा कट्टेलको छ।

चर्चित कलाकारहरु दयाहाँङ राई, बिपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की लगायत अभिनित चलचित्र “फूलबारी” को रामबाबु गुरुङले निर्देशन गरेका छन। फाल्गुन पहिलो साता चलचित्र प्रदर्शनमा आउदैछ।

ट्रेलर “फूलबारी”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.