5
(1)

तीज नजिकीएको समय अहिले तीज गीतहरु चल्तीमा आएका छन। माईतीमा दाज़ु र भाई मात्र भन्ने भाका समातेर “बिन्दु” बोलको गीत यो साता चर्चामा रहेको छ।

रिना केसीको बेदनाले भरिएको मिठो स्वर रहेको यो गीतमा गोविन्द पौडेलको संगीत, शिव अखेलीको रचना रहेको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन तारानाथ आचार्यले गरेका छन।

रूबीना अधिकारी, बुद्धि खनाल लगायत कलाकारहरुको अभिनय रहेको यो भिंडियों यूटूबमा पाँच लाखमाथि हेरीएर ट्रेण्डमा रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.