5
(1)

सृगो अर्थात सृजल बिक्रम भण्डारीको स्वरमा आएको “हराएको माया” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा पचीस लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ।

यो गीतमा सृगोको साथमा श्रेया लामा महर्जनले उत्कृष्ट अभिनय गरेकी छन। “वाईफी” नामले समेत परिचित श्रेयालाई गेमीङबारेको वाईफी यूटूब चैनलमा लाख भन्दा बढ़ीले पछ्याएका छन्।

बालबालिकालाई बिवाह भन्दा शिक्षा आवश्यक रहेको बिषयबस्तु उठान गरेको यो म्यूज़िक भिंडियों चंगा प्रोडक्सनको निर्माण तथा बिबेक गुरुङ ‘ए’ को निर्देशनमा आएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.