5
(1)

तिसौ बर्ष लोक संगीतमा बिताएका चर्चित गायक प्रेम राजा महतको “बन्दिपुरैमा” बोलको पछिल्लो गीत हालै सार्वजनिक भएको छ।गायिका शान्ति श्री परियारको स्वर समेत रहेको यो गीतमा बीबी अनुरागीको संगीत रहेको छ भने नारायण रायमाझीले निर्देशन गरेका हुन।

“सिमसिमे पानीमा”, “पानको पात” लगायत अन्य चर्चित लोक गीतहरूका सर्जक प्रेम राजा महत हाल अमेरिकामा बसोबस गर्छन।

गीत सार्वजनिक कार्यक्रममा गायक प्रेम राजा महत (श्रोत – ग्यालेक्सी टेलीभिजन, यूटूब चैनल)

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.