”तिमी नाँच न” बोलको एक साता अगाडी सार्वजनिक गायक वाङ्देन शेर्पाको गीत अहिले यूट्यूब म्यूजिक ट्रेण्डमा आएको छ। यस अघि वाङ्देनको “टाढीएर” बोलको लिरिकल गीत समेत चर्चामा रहेको थियो।