5
(1)

यही कार्तिक २४ गते प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र “दिमाग खराब” को “झम्के झमा झम” बोलको हालै सार्वजनिक गीतमा सुमित खड़का र नम्रता काफ्लेको स्वर तथा बाबुल गिरीको शब्द संगीत रहेको छ। “दिमाग खराब” चलचित्रमा अहिलेका चर्चित कलाकारहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पन थापा, निश्चल बस्नेत, स्वस्तिमा खड़का लगायतको अभिनय रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.