5
(2)

दशैमा प्रदर्शनमा आउने चलचित्र “भष्मे डन” को सार्वजनिक दोश्रों गीत “प्रेम शरणम्” बोलको गीतमा बिपिन कार्की र स्वस्तिमा खड़का नाँचेको अभिनय सहितको गीत यूट्यूबमा आज सार्वजनिक भएको छ। चर्चित गायक कालीप्रसाद बास्कोटा र स्वस्तिमा ढकालको स्वर रहेको यो गीत हास्य प्रधान रहेको छ।

चलचित्र “पशुपति प्रसाद” को दोश्रो भाग “भष्मे डन”मा दीपेन्द्र के खनालको निर्देशन र कथा/ निर्माण चर्चित कलाकार खगेन्द्र लामिछानेको रहेको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.