5
(3)

अमेरिकन आइडलमा गत बर्ष दोश्रो भएका आर्थर गन अर्थात दिबेश पोखरेल हालै उन्नाईसौ सिजनमा कमब्याक सोबाट फेरि उत्कृष्ट सातमा सीमित भएका थिए।

यसैबिच भर्खर उनको नया गीत “सेभ मी नाउ” बाहिरीएको छ। यूटूब लगायत अन्य प्लाटफार्महरुमा सार्वजनिक यो गीत आइट्युन्स रक चार्टमा पाचौ स्थानमा उक्लेको दिबेशले इंस्टाग्राममा बताएका छन।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.