5
(1)

भाद्र चौध गते एकै दिन प्रदर्शनमा आउने चलचित्र “गणपति” र “ऐचो पैचो” का नायक मुकुन भूषाल सहित अर्का मुख्य कलाकार राजाराम पौड़ेल पनि दुवै चलचित्रहरुमा छन।

संभवत एकैदिनमा प्रदर्शनमा आएका चलचित्रहरुमा यस अगाड़ी नायक समेत जुधेको थिएन।

स्वस्तिमा खड़का समेत अभिनीत “ऐचो पैचो” मा पहिलो पटक चलचित्र निर्माण , निर्देशन गरेकी कृशा चौलागाई प्रति धेरै आश गरिएको छ। काले केटाले बोलको गीतको तैयारीमा पचासौ लाख खर्च भएको कुरा समेत आएको छ, जून गीतले चलचित्र चर्चामा समेत छ।

तर गणपति चलचित्रको टूकी झ्याप बोलको गीत त्यति चर्चामा नआएको भए पनि दुई चलचित्रहरु फरक धारको साथ ऊस्तै उत्कृष्ट रहेको हास्य कलाकार राजाराम पौड़ेलले हालै एक अंतर्वार्तामा उल्लेख गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.