5
(1)


चर्चित अभिनेता बिपिन कार्की फरक भूमिकामा देखा परेको चलचित्र “ एक भागवत र एक गीता” आज बाट हलहरुमा प्रदर्शन भईरहेको छ। सुनील कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशन रहेको यो चलचित्रको “झिजिया” बोलको गीतमा बिपिन कमलामाईको भूमिकामा देखीएका छन। चलचित्रमा धीरज मगर र सुहाना थापाको जोड़ी रहेको छ ।

आजबाट अर्का चर्चित नायक दयाहाङ राई अभिनीत “नाङ्गो गाऊँ” चलचित्रसंग प्रतिस्पर्धामा रहेको “एक भागवत एक गीता” बिच कस्कों पल्ला भारी होला त्यो त चाडै थाहा होला।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.