5
(1)

नेपाल आइडलबाट चर्चामा आएका गायक अमित बरालको स्वरमा “घामछाया” बोलको गीत यो साता सार्वजनिक भएको छ। रोशन अधिकारीको शब्द र उज्ज्वल सागरको संगीत रहेको यो गीत मन छुने खालको छ।

चर्चित नायक नाज़िर हुसेन र सरिता तामाङको अभिनय रहेको यो म्यूज़िक भिंडियोंको निर्देशन हरि हुमागाईले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.