5
(1)

यसै साता आएको “कान्छी” बोलको गीतमा हास्य कलाकार बुद्धि तामाङले रामायण नाटकका विभिन्न पात्रहरुको भूमिकामा हँसाएका छन।

सीताको अभिनयमा रहेकी मेनुका प्रधानलाई फकाउन अनेक प्रयास गरेका छन, हैट! बुद्धिले। के उनी सफल भए, त्यो थाहा पाउन गीत पुरै हेर्नुहोला।

निकै मनछूने शब्द संगीत रच्ने साहिल खड़का र गायिका अन्नु चौधरीले गाएको यो गीतको निर्देशन निकेश खड़काले गरेका छन।

युवा निर्देशक निकेशको निर्देशनमा बनेका गीतहरुमा कथानक पक्ष शशक्त रहेको हुन्छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.