5
(1)

लक्ष्मीपूजा पछि गोवर्धन पूजा अनि भाईटिका।

हो, भाईटिका नजिकीएको बेला दिदी बहिनी दाज़ु भाई बिचको प्रेम र स्नेहले भरीएको गीत “मेरो दाई” निकै रुचाइएको छ । भर्खरै सार्वजनिक भएको भुपु पाण्डे र मेलिना मैनालीको स्वरमा आएको यो गीतको संगीत भुपुकै रहेको छ भने शब्द मधुरकबी उपाध्यायले रचना गरेका हुन ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.