5
(1)

नेपाल आइडल विजेता रवि ओड र समीक्षा अधिकारीको स्वरमा “ पाउडर किरीममा” बोलको गीत हालै यूटूबमा सार्वजनिक भएको छ।

चर्चित अभिनेता पुष्प खड़काका साथ प्रियंका आचार्य (मुन्नी), सम्झना खत्री एवं गायक रविको समेत अभिनय हेर्न पाईने यो गीतको शब्द संगीत कृष्ण केसीले दिएका छन।

मौसम हिमालीको निर्देशनमा आएको म्यूज़िक भिंडियों आएको एकैदिनमा दुई लाख माथि यूटूबमा हेरीएर संगीत क्षेत्रको बजारमा लोकप्रियता हासिल गरीरहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.