5
(1)

“इन्टु मिन्टु लन्डनमा” बोलको कार्टुन्ज क्रिउको प्रस्तुतिमा भर्खरै आएको गीत यूटूबमा एकै दिनमा तीन लाख माथि हेरीएर चर्चामा आएको छ।

सरोज अधिकारी, आश्मा विश्वकर्मा लगायत कलाकारहरु अभिनित यो गीतमा योगेश काजी, मेघ पौडेल, सारिका घिमिरेको स्वर रहेको छ । साथमा प्रबात पौडेलको रचना र योगेश काजीको संगीत रहेको यो गीतको कंसेप्ट/निर्देशन सरोजकै रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.