4.5
(2)

समसामयिक विषयमा निकै कडा र प्रष्ट बिचार राख्ने रमेश प्रसाई लाई नचिन्ने कमै नै होलान। अब उनको परिचय थपीएको छ, दोहोरी गायक। त्यो पनि प्रत्यक्ष रूपमा इंद्रेणीमा अर्की चर्चित दोहोरी गायिका कल्पना दाहालसंग गाएपछि। रमेशको यो पहिलो पटकको थियो तर कल्पनाले त कैयो दोहोरी छिचोलेकी थिइन । कल्पनालाई रमेशले निकै कडा टक्कर दिएको देखियो।

दोहोरीमा सम्भवत धेरै हेरीएको छ यो भिंडियों। दोश्रो दिन १० लाख यूटूब भ्यूज पुगेर ट्रेण्डिङमा छ। यो भिंडियों हेरेर त कतिले रमेश प्रसाई र कल्पना दाहाललाई विवाह गर्न समेत सुझाव दिए। यूटूबमा प्रतिक्रिया दिनेहरु समेत ९ हजार माथि छन। अब सबैका आँखा रमेश र कल्पनाको दोश्रो दोहोरी भिड़न्तको पर्खाईमा पक्कै होलान।

उता एक यूटूब चैनल “आर्टिष्ट खबर” लाई दिएको अन्तरबार्तामा कल्पनाले रमेशसंग विवाह गर्ने विषयमा अहिले नसोचेको बताएकी छिन।

दोहोरीको सफलताबारे कल्पनाका कुरा

Average rating 4.5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.