0
(0)

सदाबहार गीतहरु लिएर आउने गायक कमल खत्रीको स्वर संगीतमा “पानी पिउने बहाना” बोलको गीत आज सार्वजनिक भएको छ। सुमन योन्जनको शब्द रहेको यो गीतमा रियासा दाहाल लगायतको अभिनय रहेको छ। आजै यूटूबमा ३ लाख पटक हेरिएर चर्चामा आएको यस गीतको म्यूज़िक भिंडियोंको निर्देशन नितिन चन्दले गरेका छन।

कमल खत्रीको पछिल्लो चर्चित गीत “जाउला रेलैमा” मा जातीय भेदभावले मायाप्रेम रोक्न नसकेको बिषयमा आधारित थियो, जून यूटूबमा ८५ लाख भ्यूज पुगेको छ।

जाऊला रेलैमा

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.