5
(1)

मातातीर्थ औशीको अवसरमा सार्वजनिक “आमा” बोलको गीत लिएर चर्चामा आएका छन प्रबिन राजथला।

निकै मिठो संगीत रहेको यो गीतमा आमालाई यादको सिंहासनमा सजाएर बालापनको स्वर्णिम क्षणहरुबारे भावना पोखिएको छ।

प्रबिनकै स्वर, शब्द र संगीतमा रचिएको यो गीतमा प्रबिन, सबि बज्राचार्य चौलागाई र सम्मान चौलागाईको अभिनय रहेको छ।

यूटूबमा सार्वजनिक भएको एकै दिनमा तीन लाख माथि हेरीएको यो गीतको भिंडियोंको निर्देशन सत्यराज चौलागाईले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.