5
(1)

”नभेटेको भए ठिकै हुन्थ्यो, भेटी हाल्यो अब छुट्नै पर्यों

जिन्दगीको खेल छाडी जाने नै हो र

फेरी त नभेटदा सात्तै जान्थ्यो

प्रायः समय अंगालो हुन्थ्यो

पिरती साचै थियो

अनि माया गासे थियौ

तिमी हाँसी राख्नु है “

माथिको मार्मिक शब्द र संगीतको संयोजन रहेको पुर्ण राईको गित अहिले यूट्यूब नेपाली म्यूजिकको ट्रेण्डमा पहिलो नम्बरमा रहेको छ। “कालो सेतो” बोल रहेको यो गीतले सज्जनराज बैद्यको “सुन कान्छी” बोलको गीतलाई उछीनेर पहिलो नम्बरमा आएको छ। दुई साता अघि सार्वजनिक यो गीत हालसम्म १३ लाख पटक यूट्यूब हेरीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply