5
(1)

सार्वजनिक भएको दोश्रो सातामा आधा करोड़ पटक यूटूबमा हेरीएर “तातो गोली” बोलको गीत चर्चामा क़ायम रहेको छ।

माया बिरानी गीतको दोश्रो संस्करणको रूपमा आएको यो गीतमा अहिलेका चर्चित कलाकारहरु स्वस्तिमा खड़का, निश्चल बस्नेत, पुकार गुरुंङका साथमा गायक महेश काफ्लेको समेत अभिनय रहेको छ।

महेशकै शब्द र संगीतबद्ध यो गीतमा गायिका मेलिना राईको समेत स्वर रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन असीम शाहले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.