5
(1)

अभिनेत्री स्वस्तिमा खड़का र नायक निश्चल बस्नेत अभिनित डोटेली कुमाउनी भाकामा “काफल कम्ला” बोलको गीतको फिमेल भर्सन भर्खर सार्वजनिक भएसंगै चर्चामा आएको छ।

अस्मिता अधिकारी र जनक ताम्रकारको स्वर, महेश ताम्रकारको शब्द- संगीत रहेको यो गीतको भिंडियोंको निर्देशन अशिम शाहले गरेका हुन।

नन्दकृष्ण जोशी र ललित मोहन जोशीको स्वरमा पहिलो पटक सार्वजनिक भएको सयौ वर्ष पुरानो यी लोक भाकाहरु (“कम्ला, काफल”) मा स्थानीय लवज र भाषा मिश्रित छ। अझ यो गीतमा गायिका अश्मिता अधिकारीको स्वरले थप श्रोताहरुको ध्यान तान्ने निश्चित देखीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.