5
(1)

“झरीको रातमा रुझेर आउनु

मायाका मीठा गीत गुनगुनाउनु

त्यो मनमा जाने ठाउँ मलाई देखाउनु”

गायक स्वप्न सुमनको नया गीत “उपहार” यो साता सार्वजनिक भएको छ। ज्योत्सना योगीको कथा निर्देशन गरेको यो म्यूज़िक भिंडियोंबारे स्वप्नको जीवन साथी पनि रहेकी उनले यूटूबमा लेखेकी छन् – ” स्वप्नको गीत निर्देशन गर्ने मौका पाएकोमा म अत्यन्त खुसी छु। यो हाम्रो उपहार हो तपाईहरु सबैको लागि।”

स्वप्न सुमन र ज्योत्सनाले गत बर्ष बिबाह बन्धनमा बाधीए पछि दर्शकहरुको प्रश्नको उत्तर दिदै

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.