0
(0)

तीन करोड यूटूब भ्यूज नजिक पुगेको “साहिली” बोलको गीतमा बेजोड अभिनय गरेका जोडी गौरव पहाडी र मेनुका प्रधान अभिनित अर्कों गीत अहिले सार्वजनिक भएर चर्चामा छ। आएको दुई दिनमा ५ लाख यूटूब भ्यूज पुगेको “गाउघरै रमाइलो” बोलको गीतमा स्वर र संगीत सजन राईको र शब्द रमेश कार्कीको रहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.