0
(0)

भोईस अफ नेपाल सीजन-२ बाट चर्चामा आएका सनिश श्रेष्ठ र शशिका राईको स्वरमा “तिमी तिरै” बोलको गीत यो साता ट्रेण्डिङ भैरहेको छ। सीजन-२ मा उत्कृष्ट ४ मा परेका सनिश र उत्कृष्ट ११ मा परेकी शशिका दुवै मीठों स्वरका धनी थिए। यस गीतमा नेपाली तारा सीजन-३ का रनर अप देवेश राईले संगीत दिएका छन। देवेश राई र शशिका श्रीमान श्रीमति हुन।

यूटूबमा एक सातामा ५ लाख भ्यूज पुगेको यो गीत निकै रुचाईएको छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.