5
(2)

“उनको प्रीति”, “नबोली नबोली” लगायत पछिल्लो महीना आएका चर्चित गीतहरुका गायक प्रवीण बेडवालको स्वरमा “हाम्रो माया चर्किएको” बोलको गीत दुःखको भाव बोकेर चर्चामा आएको छ। यसमा उनलाई गाउन साथ दिएकी छन “उनको प्रीति” गीतकै गायिका रचना रिमालले। दुवैजना नेपाल आइडलबाट चर्चामा आएका अहिलेका व्यस्त जोड़ी हुन।

“हाम्रो माया चर्किएको” बोलको गीत पछिल्लो दुई साता चर्चामा रहदै यूटूबमा १४ लाख पटक हेरीसकिएको छ।

यो गीत बिमल डागीको रचना र संगीतमा दोश्रोपटक आएको हो । यसअघि सपना श्री र कृष्णभक्त राईको स्वरमा झन्डै एक बर्ष अगाडी रेकर्ड भएको थियो।

पहिलो पटक आएको “हाम्रो माया चर्किएको” बोलको गीत

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.