5
(2)

“तीनपाते-देखेर तिमीलाई” बोलका गायक सुजन चापागाईको अर्को गीत अहिले यूटूब ट्रेण्डमा छ। “ गाला पुक्क- म फकाउछु भनेर होला” बोलको यो लिरिकल भिंडियों गीत दुई सातामा नौ लाख यूटूब भ्यूज सहित चर्चामा छ।

यो गीत टिकटकमा समेत लोकप्रिय रहेको छ।

यसअघि आएको “तीनपाते-देखेर तिमीलाई” बोलको गीत तीन महीनामा एक करोड़ पटक यूटूब हिट्स रेकर्ड क़ायम गर्ने प्रतीक्षा गर्दैछ। आशा छ, सुजनका आगामी गीतहरुले पनि धेरै रेकर्डहरु तोडुन!

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.