5
(1)

“तिमी जादा खै किन मुटु कमजोर बन्दै थियो” हरफहरू गायक संगीतकार एड्रियन प्रधानको पछिल्लो स्लो भर्संनको गीत “तिमी जादा” को हो। हालै सार्वजनिक भएको यो गीतमा पूर्व मिस नेपाल माल्भिका सुब्बाका साथ बाल कलाकार शैलीन श्रेष्ठ र एड्रियनको अभिनय रहेको छ।

निस्प्रभ सजीको शब्द रहेको यो गीतको निर्देशक छेवाङ लामा आफैमा चर्चित गायक समेत हुन। सन्तानको बिछोडको पीड़ालाई म्यूज़िक भिडियोमा गीतको भाव समातेर मन छूने तरीकाले निर्देशक लामाले प्रस्तुत गरेका छन।

पुन 1974AD ब्यांडमा फर्केका एड्रियनले केही महीना अगाडी आकाशैको जुनतारा” बोलको गीत सार्वजनिक गरेका थिए।

माल्भिका सुब्बाको “जीवनसाथी” कार्यक्रममा गत साता यो गीत लगायत एड्रियन प्रधानको पारिवारिक जीवनको रोचक बार्तालाप ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.