0
(0)

चर्चामा आउने गीतको लागि म्यूज़िक भिंडियोंमा कस्को अभिनय छ, त्यसले पनि असर गर्छ नै।

भर्खरै सार्वजनिक भएको चर्चित कलाकारहरु पल शाह, नजिर हुसेन र स्वस्तिमा खड़का अभिनित “मुखैमा राम राम बगलीमा छुरा” बोलको गीत यूटूबमा केही घण्टामा लाख माथि भ्यूज पुगेको छ।

सुनील कटुवाल र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द संगीत भीम बीसीको छ भने म्यूज़िक भिंडियोंको निर्देशन मनोज बस्नेतले गरेका छन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.