5
(1)

फागु पूर्णिमा आउन एक साता मात्र बाँकी रहेको बेला आज दीपाश्री निरौलाको निर्देशन र स्वरमा “धनिया के होली” बोलको गीत सार्वजनिक भएको छ। सुमित खड़काको समेत स्वर रहेको यो गीतमा दीपनारायण राजवंशीको रचना र नीरज श्रेष्ठको संगीत रहेको छ।

धेरैजसो छक्का पंजा टीममा आबद्ध कलाकारहरुको अभिनय रहेको यो होली चाड बिशेष गीत छक्का पंजा यूटूब चैनलबाट सार्वजनिक गरीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.