5
(1)

अहिलेका चर्चित अभिनेता पल शाह म्यूज़िक भिंडियोंका पर्यायबाँची शब्द भएका छन। उनको अभिनय रहेका गीतहरुले औषत यूटूबमा धेरै हेरीएको छ।

तर “पोखरेली झापाली” बोलको गीत सार्वजनिक भएको एक साता पुग्न आटदा समेत यूटूबमा दुई लाख पटक पनि हेरीएको छैन।

अहिले रचना रिमाल र वसन्त सापकोटाको स्वर रहेको यो गीत टिकटकमा भने भाईराल हुने क्रममा छ।

गीतको केही हरफ चर्चामा आएपछि गीत हेर्न टिकटक प्रेमी यूटूबमा आउछन, अनि उता पनि चर्चामा आउछ।

के पनि सुनीएको छ भने टिकटकमा प्रचारकर्तालाई म्यूज़िक भिंडियोंका मोड़ललाई भन्दा बढ़ी पैसा दिईन्छ रे!

मोहन आचार्यको निर्देशनमा बनेको “पोखरेली झापाली” बोलको गीतमा पलको साथमा जोड़ी छिन सृष्टिना काफ्ले।

बसन्त सापकोटाकै रचना र संगीत समेत रहेको यो गीतले पोखरेली झापालीको मात्र होईन सबै नेपालीको मन जितोस्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.