5
(1)

आज महाशिवरात्रीको दिन, शिवको तप, जप र आराधना गर्ने दिन।

अनि जय सम्भो र बम भोला भोला गरी यूवा देखी साधुसन्तहरु भाङ गाजा र नशाको धुनमा मस्त भएको देखीने दिन।

शिवरात्रीको माहौलमा एकदम मस्त सुर तालमा भीमफेदी गाइजको “बम भोला भोला” बोलको गीत हालै सार्वजनिक भएको छ।

सलील सुन्दर तुलाधरको स्वरमा आएको यो म्यूज़िक भिंडियोंमा अभिनयमा अलिशा शर्मा तथा भिमफेदी गाइज समूह रहेका छन भने निर्देशन निर्मल कुमार लामाले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.