5
(1)

चैत्र अन्तिम साता प्रदर्शनमा आउने बताईएको नेपाली कथानक चलचित्र “कृष्णलीला” को गीत हालै सार्वजनिक भएको छ।

“कुनै दिन त्यो कथामा” बोलको गीतमा नायक पुष्प खड़का र नायिका श्रद्धा क्षेत्रीको अभिनय रहेको छ।

चर्चित गायक सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको यो गीत सार्वजनिक भएको दोश्रो दिनमा यूटूबमा चार लाख पटक हेरीएर चर्चामा आएको छ।

दीपक ओलीको निर्देशनमा बनेको यो चलचित्रमा अर्जुन पोखरेलले संगीत दिएका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.