5
(1)

गायिका बानिका प्रधानको नया गीत “बेरङ्ग यो जिन्दगी” आज “म्यूज़िक नेपाल” यूटूब चैनलमा सार्बजनिक भएको छ।

निकै मर्मस्पर्शी शब्द र संगीत मार्फ़त अनूप सूब्बाले यो गीतलाई रंगमय बनाएका छन। यसको म्यूज़िक भिडियोमा कलाकारहरू संदीप श्रेष्ठ र रेनु योगिको उत्कृष्ट अभिनय रहेको छ।

“बेरङ्ग यो जिन्दगीमा, आज रङ्ग भर्न खोज्दैछु ।

धेरै पिउँ कि थोरै पिउ, चुपचाप सोच्दै छु।”

गायिका बानिकाले पप स्टायलमा गाएको आइटम डान्स गीत “आइफोन” यूटूबमा निकै चर्चित भएको थियो, जून २ मिलियन भ्यूज नजिक छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.