5
(5)

गायिका तृष्णा गुरुङको “तिमी र म” बोलको गीत यो साता सार्वजनिक भएको छ।

गायिका तृष्णा भोइस अफ नेपाल तेस्रो सीजनको निर्णायकको रूपमा समेत चाडै देखा पर्दैछिन।

यस अघि पनि सार्वजनिक भई चर्चामा आएको यो गीत अहिले अफिसियल म्यूज़िक भिंडियों सहित रिभाईभ भर्सनमा आएको हो।

Average rating 5 / 5. Vote count: 5

No votes so far! Be the first to rate this post.