0
(0)

गायक शिव परियारको नया गीत यो साता निकै चर्चामा छ । “पिलायो साथीले”, “क्यादामी भो” को सिक्वेल भएर आएको “नाचे फिरिरी”ले यूटूबमा ४ दिनमा १२ लाख भ्यूज कटाउदै ट्रेण्डमा छ ।

डा. चन्द्र गिरीको रचना र दीपक शर्माको संगीतमा आएको यो गीतमा जुमल्याहा दिदी बहिनी प्रिन्सी र प्रिज़्मा खतिवडाको अभिनय हेर्न पाईन्छ।

अर्कों बहुचर्चित गीत “नाच फिरिरी” संग यो गीतको बोल झुक्किने खालको छ, जून गीत यूटूबमा छ करोड़ माथि हेरीएको छ । हेरौ सो गीत :-

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.