5
(2)

शिवरात्री नजिकीएको मौसममा जय शम्भो भनी गायकद्वय दुर्गेश थापा र योगेश काजीको स्वरमा “सलाई छ? सलाई” बोलको गीत आज सार्वजनिक भएको छ।

नायक आर्यन सिग्देल, गायकद्वय लगायतको अभिनय रहेको यो गीत एक लाख माथि यूटूबमा हेरीएर ट्रेण्डमा आएको छ। यो भिड़ीयोको निर्देशन शिव बिकले गरेका हुन।

शिवरात्रिमा शिवको प्रशादको रूपमा गाजा खाने कुराको खूब चर्चा गरी गीतमा सलाई खोजीएको छ, भलै नेपालमा गाजामाथि प्रतिवन्ध लागेको किन नहोस।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.