5
(1)

गायक सज्जनराज बैधको नया गीत “उल्टा पाइला” सार्वजनिक भएको एक साता भएको छ।

चार लाख पटक यूटूबमा हेरीएको यस गीतले प्रेमी प्रेमिका बिच बिछोडको लय समातेर चर्चामा रहेको छ।

बिछोडको बेला नरोई उल्टा पाईला चाल्न प्रेमीको अंतर्मनको मायाको आवाज गीतमा पोखिएको छ।

“रुनु त छदैछ नि हामीलाई,

अहिलेलाई हासेर माया गर्दै गर”

केही महीना अगाडी चर्चामा आएको सज्जनको “लुकामारी” बोलको गीत दश लाख यूटूब भ्यूज पुगेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.