5
(1)

गायक करण भट्टको “म तिर फर्कि हेरन” बोलको नया गीतको लिरीकल भिड़ियो यो साता सार्वजनिक भएको छ। यूट्यूबको नेपाली म्यूज़िक ट्रेण्डको पाँच नंबरमा रहेको यो गीतको निर्माण अनुप कुवरले गरेका छन्। “जब तपाई माया महशुस गर्नु हुन्छ अनि के हुन्छ” भन्नेबारे गीत केन्द्रित रहेको यूट्यूब चैनलमा उल्लिखित छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.