5
(1)

अहिलेका चर्चित गायक कलाकारहरुको जोड़ी “धनवीर” बोलको आज सार्वजनिक गीतमा देखीएका छन।

गायक प्रमोद खरेल संग हालै बैबाहिक जीवनमा प्रवेश गरेकी गायिका अन्जु पन्तको स्वरमा आएको यो गीतमा प्रकाश सपूत र दुर्गेश थापा जस्ता कलाकार/ गायकको अभिनय पनि रहेको छ।

बि पाण्डेको रचना, सुभाष भूषालको संगीत रहेको यो गीतको भिड़ीयोको निर्देशन टेकेन्द्र शाहले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.