0
(0)

“बिच्च बिच्चमा”-२ लीएर आज आएका दुर्गेश थापाले तीजमा फ़ोटो खिच्न अनुरोध सहितको गीत पुरानो शैलीमा पस्केका छन ।कोरोनाको कारण तीज माछा माछा भ्यागूतो भएको बोल समेत राखेंका छन । एक दिन नपुगी ३ लाख पटक यूटूबमा हेरीएको यो गीत निकै चल्ने देखीएको छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.