0
(0)

धार्मिक गेटअपमा कलाकार जोड़ी पल शाह र रेश्मा घिमिरे अभिनित “क्या मज्जा आको” बोलको गीत आज सार्वजनिक भएको छ। राम र कृष्णको भूमिकामा पल देखिएका छन भने रेश्मा उनको जोडी।

यो जोड़ीको अभिनयमा सर्वाधिक हेरीएको गीत “कुटुमा कुटु” का गायक राजनराज सिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको छ। साथमा राजनकै रचना, संगीत समेत रहेको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन गम्भीर बिष्टले गरेका हुन।

यो गीत हेरेपछि तपाईलाई पनि क्या मज्जा आको छ कि छैन?

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.